site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
'सरकारी कार्यालयमा हुने कामको जानकारी मोबाइलबाट पाउने व्यवस्था मिलाउँदै छौँ'

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले आफू नेतृत्वको सरकारले विकास निर्माणका क्रममा 'ब्रेक' लगाएर राखेका कतिपय कामलाई 'थ्रू' गरेको दाबी गरेका छन् । हिउँदे अधिवेशनको पहिलो बैठकमा उनले निराशाको व्यापार गर्नेलाई यस्ता खबर खुसीको हुन नसक्ने कटाक्ष गरे ।

“राजनीतिलाई केबल सामजिक सञ्जालमा प्रतिक्रिया खपतको व्यवसाय बनाउनेहरूबाट पर गएर मात्रै बन्दै गरेको नेपाल देख्न सक्छौँ,” उनले भने ।

उनले सरकारको कामको फेहरिस्त सुनाए । उनले सिंहदबार छिर्न कसैको अनुमतिपत्र लिनुनपर्ने बताए । सरकारी कार्यालयमा फाइल अड्काउने र नागरिकले दु:ख पाउने कुराको अन्त्य गर्न लागिएको ओलीको भनाइ छ । 

“सरकारी कार्यालयमा हुने कामको जानकारी मोबाइबाट पाउने व्यवस्था गर्दै छौँ,” उनले भने ।

NIBLNIBL
प्रकाशित मिति: शुक्रबार, माघ १८, २०८१  १४:००
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
हेलचेक्य्राइँको दोषी को ?
हेलचेक्य्राइँको दोषी को ?
Hamro patroHamro patro