site stats
बाह्रखरी :: Baahrakhari
बाह्रखरी फोटो
सभापति कपको ट्रफी सार्वजनिक (तस्बिरहरू)

काठमाडौं । राजधानीमा जारी सभापति कप फुटबल प्रतियोगिताको ट्रफी सार्वजनिक गरिएको छ। बुधबार कांग्रेस नेता एवं सांसद मोहन बस्नेतले ट्रफी सार्वजनिक गरेका हुन् ।

सहिद दिवसका अवसरमा सहिद गेटमा ट्रफी सार्वजनिक गरिएको हो। ट्रफी सार्वजनिक गर्नुअघि सहिद गेटमा रहेको सहिद स्मारक मोहन बस्नेत,  गणेश लामा लगायतले सहिद स्मारकमा पुष्पगुच्छा चढाएका थिए । त्यसअघि ट्रफी टुरको पनि आयोजना गरिएको थियो। 

सभापति कपको फाइनल खेल बिहीबार त्रिपुरेश्वरस्थित रंगशालामा हुनेछ । उपाधिका लागि आयोजक लोकतान्त्रिक खेलकुद संघ बागमती प्रदेश र संकटा क्लबका बीच प्रतिस्पर्धा हुनेछ ।

474909503_611451798272879_3671153885492140249_n-1738141884.jpg

474839097_1778553322903623_2887158849315349448_n-1738141886.jpg

474876219_499300469867496_6872615436373075872_n-1738141892.jpg

 

 

 

 

 

 

प्रकाशित मिति: बुधबार, माघ १६, २०८१  १४:५८
प्रतिक्रिया दिनुहोस्