site stats
बाह्रखरी :: Baahrakhari
कला
युट्युबमा चलचित्र ‘हाइवे’

काठमाडौं । नेपाली कथानक चलचित्र ‘हाइवे’ युट्युबमा रिलिज भएको छ । निर्माणको १३ वर्षपछि यो चलचित्र युट्युबमा रिलिज भएको हो । 

दीपक रौनियारले निर्देशन गरेको चलचित्रमा दयाहाङ राई, ऋचा शर्मा, आशा मगराती, राजन खतिवडा, कर्मा, सृष्टि घिमिरेलगायत कलाकारको अभिनय छ । 

Argakhachi Cement Island Ad

अभिनाष विक्रम शाह, दीपक रौनियार र खगेन्द्र लामिछानेले ‘हाइवे’को कथा लेखेका छन् । 

प्रकाशित मिति: बुधबार, माघ १६, २०८१  १४:०२
प्रतिक्रिया दिनुहोस्