site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Global Ime bankGlobal Ime bank
रुकुममा एनएमबि बैंकको २०२औँ शाखा सञ्चालनमा

काठमाडौं । एनएमबि बैंकले थप एक शाखा सञ्जाल विस्तार गरेको छ । कम्पनीले गत सोमबार रुकुमको आठबिसकोटमा आफ्नो २०२औँ शाखा उद्घाटन गरेको हो ।

आठबिसकोट नगरपालिकाका नगरप्रमुख रवि केसी र एनएमबि बैंकका नायब महाप्रमुख प्रमोद दाहालको उपस्थितिमा शाखा कार्यालय उद्घाटन गरिएको हो ।

Dabur Nepal
NIC Asia

नयाँ शाखाले आठबिसकोट क्षेत्रका स्थानीयलाई सहज, सुरक्षित र गुणस्तरीय वित्तीय सेवा प्रदान गर्ने अपेक्षा बैंकको छ । व्यक्तिगत ग्राहकहरू, व्यवसायीहरू र स्थानीय संस्थाहरूको आवश्यकता सम्बोधन गर्न यस शाखाले महत्त्वपूर्ण भूमिका खेल्ने बताइएको छ ।

एनएमबि बैंकले वित्तीय पहुँचलाई सहज बनाउन देशका विभिन्न भागमा आफ्ना शाखा स्थापना गर्दै आएको छ ।

एनएमबि बैंकले हाल देशभर २०२ शाखा कार्यालय, १८६ एटीएम र १० एक्स्टेन्सन काउन्टरमार्फत सेवा दिँदै आएको  छ ।

NIBLNIBL
प्रकाशित मिति: बुधबार, माघ १६, २०८१  ११:३३
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Everest BankEverest Bank
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
SubisuSubisu
Hamro patroHamro patro