site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
बालयौन दुरुपयोगमा मदन राई दोषी ठहर, तीन वर्षभन्दा बढी कैद सजाय हुन सक्ने  

काठमाडौं । बालयौन दुरुपयोगको आरोपमा पक्राउ परेर धराैटीमा छुटेका मदन राईलाई खोटाङ जिल्ला अदालतले दोषी ठहर गरेको छ । 

खोटाङ जिल्ला अदालतका सूचना अधिकारी सुदीपकुमार भट्टराईका अनुसार न्यायाधीश नारायणप्रसाद दाहालको इजलासले राईलाई माघ १० गते दोषी ठहर गरेकाे हाे ।  

Dabur Nepal
NIC Asia

शुभद्रा–मदन फाउन्डेसनका संस्थापक राईमाथि सोही फाउन्डेसनमा अध्ययनरत बालिका तथा किशोरीहरूलाई यौन दुर्व्यवहार गरेको आरोप लागेको थियो । 

राईलाई सजाय निर्धारणका लागि २५ माघमा अर्को पेसी तोकिएको छ । दोषी ठहर भएकाको सजाय निर्धारणका लागि छुट्टै सुनुवाइ गर्नुपर्छ । राईलाई तीन वर्षभन्दा बढी कैद सजाय हुन सक्छ । 

NIBLNIBL
प्रकाशित मिति: आइतबार, माघ १३, २०८१  १२:०९
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Everest BankEverest Bank
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
SubisuSubisu
Hamro patroHamro patro