site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
सत्तासाझेदार दलका नेताहरूको बैठक बस्दै
फाइल तस्बिर ।

काठमाडौं । सत्तासाझेदार दलका नेताहरूको बैठक आज बस्दै छ । प्रधानमन्त्री एवं नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले बैठक आह्वान गरेका हुन् ।

प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा साँझ उक्त बैठक बस्नेछ । बैठकमा समसामयिक राजनीति, सरकारका गतिविधि, संसद् अधिवेशनलगायत विषयमा छलफल गरिने बताइएको छ ।
 

NIBLNIBL
प्रकाशित मिति: सोमबार, माघ १४, २०८१  ०९:१०
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Hamro patroHamro patro