राजनीति
काठमाडौं । थुनामुक्त भएपछि राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा सभापति रवि लामिछानेले न्यायालयलाई सम्मान गर्ने प्रतिक्रिया दिएका छन् । रिहापछि प्रतिक्रिया दिँदै उनले न्यायालयलाई सम्मान गर्ने बताएका हुन् ।
उनले न्याय मरेको छैन भन्ने आभास भएको पनि बताएका छन् ।
सूर्यदर्शन सहकारीको बचत अपचलनको मुद्दामा जिल्ला अदालत कास्कीले लामिछानेलाई बिहीबार ६५ लाख धरौटीमा छाड्ने आदेशपछि उनी रिहा भएका हुन् ।
प्रकाशित मिति: बिहीबार, पुस २५, २०८१ २२:२६
प्रतिक्रिया दिनुहोस्