site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
सानिमा बैंकको कार्डबाट बिग मार्टमा भुक्तानी गर्दा दश प्रतिशत क्यासब्याक
Tiktok banner adTiktok banner ad

काठमाडौं । सानिमा बैंकले डिजिटल भुक्तानीलाई बढावा दिन बिग मार्टसँग क्यासब्याकसम्बन्धी सम्झौता गरेको छ । बिग मार्टमा सानिमा बैंकको डेबिट तथा क्रेडिट कार्डबाट भुक्तानी गर्दा अधिकतम २०० रुपैयाँसम्म क्यासब्याक मिल्ने भएको हो ।

बिग मार्टका काठमाडौं उपत्यकाका ९८ सहित देशभरका १०७ आउटलेटमा यो अफर लागु हुनेछ । बैंकले हरेक भुक्तानीमा दश प्रतिशत क्यासब्याक मिल्ने बताएको छ ।

देशभर १३४ कार्यालय र १२५ एटीएसबाट सेवा दिइरहेको बैंकले अस्पताल, सपिङदेखि होटेलहरुमा कार्ड तथा अनलाइन भुक्तानीमा अफर दिइरहेको बताएको छ ।

NIBLNIBL
प्रकाशित मिति: बिहीबार, पुस १८, २०८१  १६:५०
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Hamro patroHamro patro