अर्थ व्यवसाय
काठमाडौं । नेपाली बजारमा सुनचाँदीको मूल्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार, छापावाल सुनको मूल्य ५०० रुपैयाँ बढेर एक लाख ५१ हजार ५०० रुपैयाँमा कारोबार भइरहेको छ ।
बुधबार छापावाल सुन प्रतितोला एक लाख ५१ हजार रुपैयाँमा कारोबार भएको थियो ।
आज चाँदीको मूल्य प्रतितोला २५ रुपैयाँ बढेर एक हजार ७९० रुपैयाँमा कारोबार भइरहेको छ । बुधबार चाँदी एक हजार ७६५ रुपैयाँमा कारोबार भएको थियो ।
प्रकाशित मिति: बिहीबार, पुस १८, २०८१ ११:२५
प्रतिक्रिया दिनुहोस्