राजनीति

काठमाडौं । नेकपा (एमाले)को केन्द्रीय सचिवालय बैठक सुरु भएको छ । ललितपुरको च्यासलस्थित केन्द्रीय कार्यालयमा बैठक बसिरहेको पार्टी प्रचार विभाग प्रमुख राजेन्द्र गौतमले जानकारी दिए ।
सचिवालय बैठकले केन्द्रीय कमिटी बैठक बोलाउने निर्णय गर्ने एमाले नेताहरूले बताएका छन् । बैठकमा समसामयिक राजनीतिक विषयमा पनि छलफल हुनेछ ।
प्रकाशित मिति: बुधबार, पुस १०, २०८१ १३:५५
प्रतिक्रिया दिनुहोस्