site stats
बाह्रखरी :: Baahrakhari
विदेश
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
सिरियाको सत्तारूढ समूहसँग प्रत्यक्ष सम्बन्ध छैन : इरान

काठमाडौं । इरानको विदेश मन्त्रालयका प्रवक्ता इस्माइल बगाइले सिरियाको सत्तारूढ समूहसँग देशको कुनै प्रत्यक्ष सम्बन्ध नभएको बताएका छन् । 

इरान र सिरियाको सत्तारूढ समूहबीच प्रत्यक्ष सञ्चारमाध्यम खुलेको भन्ने प्रश्नको जवाफ दिँदै उनले पत्रकार सम्मेलनमा उक्त टिप्पणी गरेका हुन् । सिरियामा इरानको अडानको सन्दर्भमा बगाइले अरब राज्यको सार्वभौमसत्ता र अखण्डतालाई कायम राख्नुपर्ने र यसको भविष्य सिरियाली जनताले विनाशकारी विदेशी हस्तक्षेपबिना तय गर्नुपर्ने बताए । सिन्ह्वा/न्युज एजेन्सी नेपाल
 

प्रकाशित मिति: बुधबार, पुस १०, २०८१  ०९:३६
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
Hamro patroHamro patro