site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
पोखरामा महिलाको ‘बलात्कार’, युवक पक्राउ
प्रतीकात्मक तस्बिर ।

काठमाडौं । कास्कीमा बलात्कार आरोपमा प्रहरीले एक युवकलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा पोखरा महानगरपालिका–१३, काहुँखोलामा बस्दै आएका गोरखाको सिरानचोक गाउँपालिका–४ का २० वर्षीय विक्रम नेपाली छन् ।

२६ वर्षीया एक महिलाको बलात्कार गरेको उनीमाथि आरोप छ । शनिबार (हिजो) राति उनलाई पक्राउ गरिएको प्रहरी प्रधान कार्यालयले जानकारी गराएको छ ।

दुई व्यक्तिले ती महिलाको बलात्कार गरेको भन्ने उजुरीपछि प्रहरी टोली खटिएको थियो । आरोपितमध्ये विक्रमलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

घटनामा संलग्न एकजना फरार रहेका र उनको खोजी तथा अनुसन्धान गरिरहेको प्रहरी प्रधान कार्यालयले जनाएको छ ।

NIBLNIBL
प्रकाशित मिति: आइतबार, पुस ७, २०८१  १२:२४
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
हेलचेक्य्राइँको दोषी को ?
हेलचेक्य्राइँको दोषी को ?
Hamro patroHamro patro