site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
१२ वर्षीया बालिकामाथि जबरजस्ती करणी गरेको आरोपमा ५५ वर्षीय श्रेष्ठ पक्राउ

काठमाडौं । झापामा जबरजस्ती करणी गरेको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ । प्रहरीले १२ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको आरोपमा मेचीनगर नगरपालिका–१० स्थित शान्ति टोलका ५५ वर्षीय पदम श्रेष्ठलाई गए राति पक्राउ गरेको हो । 

श्रेष्ठले ती बालिकालाई ललाइफकाइ जबरजस्ती करणी गरेको उजुरीको आधारमा इलाका प्रहरी कार्यालय धुलाबारीबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको जनाइएको छ ।

घटनाबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति: बुधबार, मंसिर २६, २०८१  १२:३२
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Hamro patroHamro patro