site stats
बाह्रखरी :: Baahrakhari
खेल
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
पावर प्लेमा चितवनले बनायो ४६ रन 

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत सोमबारको पहिलो खेलमा काठमाडौंविरुद्ध ब्याटिङ गरिरहेको चितवन राइनोजले पहिलो पावर प्लेमा ४६ रन बनाएको छ । 

सोमबार कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा काठमाडौंले दिएको ११२ रनको लक्ष्य पछ्याइरहेको चितवनले पहिलो ६ ओभरमा दुई विकेट गुमाएर ४६ रन बनाएको हो । 

जारी खेलको सात ओभर समाप्त हुँदा चितवनले तीन विकेट गुमाएर ५६ रन बनाएको छ । 

चितवनबाट हाल क्रिजमा रहेका कुशल मल्ल ११ र रवि बोपारा एक रनमा खेलिरहेका छन् ।

त्यसअघि टस हारेर ब्याटिङमा आएको काठमाडौंले निर्धारित २० ओभरमा नौ विकेट गुमाएर १११ रनको योगफल खडा गरेको थियो ।

NIBLNIBL
प्रकाशित मिति: सोमबार, मंसिर १७, २०८१  ११:२४
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
हेलचेक्य्राइँको दोषी को ?
हेलचेक्य्राइँको दोषी को ?
Hamro patroHamro patro