site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
प्रतिनिधिसभा बैठक आज पनि बस्न सकेन, पर्सिलाई सारियो
Argakhachi Cement Island Ad

काठमाडौं । प्रतिनिधिसभाको बैठक फेरि स्थगन भएको छ । सत्तापक्ष र विपक्षी दलहरूबीच सदन सञ्चालनका विषयमा सहमति जुट्न नसकेपछि बैठक स्थगन भएको हो ।

अर्को बैठक आइतबार दिउँसो १ बजेका लागि बोलाइएको संसद् सचिवालयले जनाएको छ ।

दुवै पक्षका आआफ्ना अडानका कारण जेठ १५ गतेयता प्रतिनिधिसभा बैठक चल्न सकेको छैन ।

प्रकाशित मिति: शुक्रबार, जेठ २३, २०८२  १५:१३
प्रतिक्रिया दिनुहोस्