site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
उपनिर्वाचनको सुरक्षाबारे सरकारलाई आयोगको सातबुँदे पत्र 

काठमाडौं । निर्वाचन आयोगले उपनिर्वाचनको सुरक्षा व्यवस्था मिलाउन सरकारलाई पत्राचार गरेको छ । आयोगको उच्चस्तरीय सुरक्षा समितिको बैठकले उपनिर्वाचनलाई स्वच्छ, स्वतन्त्र, निष्पक्ष, विश्वसनीय र भयरहित वातावरणमा सम्पन्न गर्न गृह मन्त्रालायलाई पत्र पठाउने निर्णय गरेको छ । 

आयोगले मतदानको दिन (मंसिर १६ गते) मतपत्रसहितका मतपेटिकाहरू सुरक्षित तवरले मतगणना स्थलसम्म ढुवानी र आवश्यक सुरक्षा गर्ने व्यवस्था मिलाउन गृह मन्त्रालयमार्फत् जिल्ला सुरक्षा समितिलाई निर्देशन दिन भनेको छ ।

Dabur Nepal
NIC Asia

आयोगले उपनिर्वाचन हुने स्थानीय तहभित्र मंसिर ५ देखि १६ गतेसम्म मदिराजन्य पदार्थ बिक्री वितरण तथा सेवन नियन्त्रण गर्ने गराउने व्यवस्था मिलाउन सरकारलाई आग्रह गरेको छ ।

यस्तो छ आयोगको सातबुँदे पत्र

NIBLNIBL
प्रकाशित मिति: सोमबार, मंसिर ३, २०८१  १७:२५
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
Ncell Side Bar LatestNcell Side Bar Latest
Everest BankEverest Bank
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
SubisuSubisu
Hamro patroHamro patro