site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
उपनिर्वाचनको सुरक्षाबारे सरकारलाई आयोगको सातबुँदे पत्र 

काठमाडौं । निर्वाचन आयोगले उपनिर्वाचनको सुरक्षा व्यवस्था मिलाउन सरकारलाई पत्राचार गरेको छ । आयोगको उच्चस्तरीय सुरक्षा समितिको बैठकले उपनिर्वाचनलाई स्वच्छ, स्वतन्त्र, निष्पक्ष, विश्वसनीय र भयरहित वातावरणमा सम्पन्न गर्न गृह मन्त्रालायलाई पत्र पठाउने निर्णय गरेको छ । 

आयोगले मतदानको दिन (मंसिर १६ गते) मतपत्रसहितका मतपेटिकाहरू सुरक्षित तवरले मतगणना स्थलसम्म ढुवानी र आवश्यक सुरक्षा गर्ने व्यवस्था मिलाउन गृह मन्त्रालयमार्फत् जिल्ला सुरक्षा समितिलाई निर्देशन दिन भनेको छ ।

आयोगले उपनिर्वाचन हुने स्थानीय तहभित्र मंसिर ५ देखि १६ गतेसम्म मदिराजन्य पदार्थ बिक्री वितरण तथा सेवन नियन्त्रण गर्ने गराउने व्यवस्था मिलाउन सरकारलाई आग्रह गरेको छ ।

यस्तो छ आयोगको सातबुँदे पत्र

प्रकाशित मिति: सोमबार, मंसिर ३, २०८१  १७:२५
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
MPG Admark South Asian UniversityMPG Admark South Asian University
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
Hamro patroHamro patro