अर्थ व्यवसाय
काठमाडौं । डेडिकेटेड तथा ट्रंकलाइनको महसुल विवाद समाधान गर्न बनाइएको विद्युत् महसुल विवाद समाधान जाँचबुझ आयोग २०८० को प्रतिवेदन सार्वजनिक भएको छ ।
सरकारलाई बुझाएको लामो समयपछि आयोगको प्रतिवेदन सोमबार सार्वजनिक गरिएको हो । उर्जा जलस्रोत तथा सिँचाइमन्त्री दीपक खड्काले सार्वजनिक गरेका हुन् ।
यो प्रतिवेदन पुष्पकमल दाहाल प्रचण्ड प्रधानमन्त्री हुँदा गठित आयोगले बनाएको थियो । त्यतिबेलै प्रचण्डलाई बुझाइएको थियो ।
उक्त आयोगको अध्यक्ष पूर्वन्यायाधीश गिरीशचन्द्र लाल हुन् ।
हेर्नोस् पूर्णपाठ
प्रकाशित मिति: सोमबार, कात्तिक २६, २०८१ १८:२६
प्रतिक्रिया दिनुहोस्