site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
सहकारी पीडितले भने– रास्वपालेभन्दा बढी जनता उतार्न सक्थ्यौँ तर पोखरा शान्त राख्न खोजेका हौँ 
SkywellSkywell

काठमाडौं । सूर्यदर्शन सहकारीका पीडितहरूले सरकार र अदालतलाई दबाब दिन रास्वपाले गलत तरिकाले सडक संघर्ष गरेको बताएका छन् ।

उनीहरुले पोखरामा पत्रकार सम्मेलन गर्दै यस्तो बताएका हुन् ।

KFC Island Ad
NIC Asia

जीबी राईका नाममा रहेको सम्पत्ति खोजी गरेर लिलामी गरेर पनि पीडितको रकम फिर्ता दिनुपर्ने उनीहरुले माग गरे ।

“हाम्रो पैसाले हेलिकोप्टर र जहाजबाहेक सबै किने,” उनीहरुले भने, “रवि लामिछानेलाई किनिदिएको तीन करोडको गाडी खोई ? जीबी राईका नाममा रहेको सम्पत्ति खोजेर सरकारले लिलाम गरिदियो भने हामीलाई पनि सहज हुन्छ ।”

Royal Enfield Island Ad

आफूहरुले अदालत र प्रहरीलाई दबाब दिन नखोजेको बताउँदै भने, “रास्वपाका कार्यकर्ताभन्दा बढी उतार्न सक्थ्यौँ तर हामी पोखरालाई शान्त राख्न खोजेका हौँ । सरकारले काम गरेको छ भनेर चुप लागेका हौँ ।”
 

NIBLNIBL
प्रकाशित मिति: शुक्रबार, कात्तिक २३, २०८१  १३:११
Sipradi LandingSipradi Landing
प्रतिक्रिया दिनुहोस्
NTCNTC
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
City Express Money TransferCity Express Money Transfer
सम्पादकीय
कोप-२९ ले दिएको अवसर खेर नफाल 
कोप-२९ ले दिएको अवसर खेर नफाल 
SubisuSubisu
Hamro patroHamro patro