बाह्रखरी फोटो
तनहुँको पर्यटकीय नगरी बन्दीपुरमा शुक्रबार राति नेपाली जातीय भेषभूषामा सजिएका विदेशी पर्यटक । नेपालको संस्कृतिबारे जानकारी दिन यहाँका व्यवसायीले विदेशी पर्यटकलाई नेपाली भेषभूषामा सजाएर सांस्कृतिक कार्यक्रममा सहभागी गराएका हुन् । तस्बिर : कृष्ण न्यौपाने/रासस
प्रकाशित मिति: शनिबार, कात्तिक १०, २०८१ ११:१७
प्रतिक्रिया दिनुहोस्