राजनीति
काठमाडौं । राजेन्द्र महतोको नेतृत्वमा राष्ट्रिय मुक्ति पार्टी नेपाल दर्ताका लागि निर्वाचन आयोगमा निवेदन परेको छ । शुक्रबार महतो नेतृत्वको १७३ सदस्यीय दल दर्ताका लागि आयोगमा पुगेको हो ।
पार्टीको चुनाव चिह्न माछा राखिएको छ ।
यसअघि, लोकतान्त्रिक समाजवादी पार्टी छाडेर महतोले राष्ट्रिय मुक्ति क्रान्ति, नेपालको घोषणा गरेका थिए ।
यी हुन् सदस्य
प्रकाशित मिति: शुक्रबार, कात्तिक ९, २०८१ १९:२५
प्रतिक्रिया दिनुहोस्