site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
म्याद थपका लागि रविलाई अदालत उपस्थित गराइयो 

काठमाडौं । सहकारीको रकम ठगी गरेको आरोपमा पक्राउ परेका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेलाई म्याद थपका लागि अदालत लगिएको छ । 

अनुसन्धानका लागि दिएको ६ दिनको म्याद बुधबार सकिएकाले पुनः म्याद थपका लागि रविलाई जिल्ला अदालत पोखरा उपस्थित गराइएको हो । प्रहरीले लगाएको आरोपमा थप अनुसन्धान आवश्यक रहेको सरकारी वकिलको ठहरपछि रविलाई म्याद थपका लागि लगिएको हो । 

रवि गत शुक्रबार पक्राउ परेका थिए । पक्राउ परेका रविलाई अनुसन्धानका लागि पोखरा लगिएको थियो । 
 

NIBLNIBL
प्रकाशित मिति: बिहीबार, कात्तिक ८, २०८१  १०:५५
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Hamro patroHamro patro