site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
रवि लामिछाने पक्राउ प्रकरण : थुनछेक बहस सकियो, आदेश आउन बाँकी

पोखरा । सहकारी ठगी प्रकरणमा पक्राउ परेका रास्वपा सभापति रवि लामिछानेका विषयमा जिल्ला अदालत पोखरामा भएको थुकछेक बहस सकिएको छ । थुनछेक बहस सकिएसँगै केही समयमा आदेश आउनेछ । 
शुक्रबार पक्राउ परेका रविलाई प्रहरीले आज अदालतमा उपस्थित गराएको हो । 

आज उनको थुनछेक बहसपछि अनुसन्धानका लागि म्याद थप गर्ने वा नगर्ने भन्ने आदेश हुनेछ । प्रहरीले कम्तिमा पनि पाँच दिन म्याद थपको माग गरेको एक अधिकारीले बताए ।

NIBLNIBL
प्रकाशित मिति: आइतबार, कात्तिक ४, २०८१  १६:३९
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Hamro patroHamro patro