site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
कतारलाई एक जोडी हात्ती उपहार दिने सरकारको निर्णय
फाइल तस्बिर ।

काठमाडौं । सरकारले कतार सरकारलाई एक जोडी हात्ती उपहार दिने भएको छ । 

शुक्रबार बसेको मन्त्रिपरिषद्को बैठकले चितवन राष्ट्रिय निकुञ्जमा रहेको एक जोडी हात्ती कतार सरकारलाई उपहार दिने निर्णय गरेको सञ्चारमन्त्री पृथ्वीसुब्बा गुुरुङले जानकारी दिए । 

बैठकले सदर चिडियाखानाको व्यवस्थापनको जिम्मेवारी राष्ट्रिय प्रकृति संरक्षण कोषलाई हस्तान्तरण गर्ने निर्णय पनि गरेको छ ।

NIBLNIBL
प्रकाशित मिति: आइतबार, कात्तिक ४, २०८१  १६:०९
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
Hamro patroHamro patro