site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
जलवायु परिवर्तन चुनौतीका लागि ‘क्लाइमेट फ्युचर्स’ कार्यक्रम
SkywellSkywell

काठमाडौं । जलवायु परिवर्तनको चुनौतीलाई सम्बोधन गर्न ‘क्लाइमेट फ्युचर्स’ कार्यक्रम सुरु गरिएको छ ।  

ब्रिटिस काउन्सिलले जलवायु क्षेत्रका कार्यलाई बढावा दिने उद्देश्यले ‘क्लाइमेट फ्युचर्स’ कार्यक्रम सुरु गरेको हो ।

KFC Island Ad
NIC Asia

‘द क्लाइमेट फ्युचर्सः साउथ एसिया’ नयाँ परियोजनामार्फत जलवायु परिवर्तनलाई सम्बोधन गर्ने जनाएको छ । कार्यक्रमलाई कला क्षेत्रमा सहयोग प्रदान गर्न डिजाइन गरिएको काउन्सिलले जनाएको छ ।

कार्यक्रममा कलाकार र सांस्कृतिक संस्थाहरूलाई करिब २६ लाख २५ हजार (१५ हजार बेलायती पाउन्ड) रुपैयाँ अनुदान उपलब्ध हुने काउन्सिलले जनाएको छ ।

Royal Enfield Island Ad

कार्यक्रममा २५ नोभेम्बरसम्म ब्रिटिस काउन्सिलको वेबसाइटमार्फत आवेदन दिन सकिने छ ।

NIBLNIBL
प्रकाशित मिति: बुधबार, असोज ३०, २०८१  १९:१५
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
Ncell Side Bar LatestNcell Side Bar Latest
Nepatop (PlastNepal)Nepatop (PlastNepal)
national life insurance newnational life insurance new
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
SubisuSubisu
Hamro patroHamro patro