site stats
बाह्रखरी :: Baahrakhari
विदेश
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
अमेरिकाले इजरायलमा सेना र एन्टी मिसाइल प्रणाली तैनात गर्दै
Sidddhartha Bank Banner AdSidddhartha Bank Banner Ad

काठमाडौं । अमेरिकाले इजरायलमा सेना र मिसाइल प्रतिरक्षा प्रणाली तैनात गर्ने भएको छ । इरानले अप्रिल १३ र अक्टोबर १ मा गरेको अभूतपूर्व आक्रमणपछि इजरायलको हवाई प्रतिरक्षालाई बलियो बनाउन अमेरिकाले यस्तो गर्ने भएको हो ।

पेन्टागनका प्रेस सेक्रेटरी मेजर जनरल प्याट्रिक राइडरले आइतबार एक विज्ञप्तिमा अमेरिकाले मध्यपूर्वमा टर्मिनल हाई अल्टिच्युड एरिया डिफेन्स (थाड) ब्याट्री तैनात गरेको यो पहिलो पटक नभएको बताएका छन् ।

KFC Island Ad
Dabur Nepal
NIC Asia

यसअघि सन् २०१९ मा पनि अभ्यासका लागि इजरायलमा यो तैनात गरिएको उनले बताएका छन् ।

इजरायल र इरान बीचमा तनाव बढेका बेला अमेरिकाले एन्टी मिसाइल प्रणाली र त्यसकोा सञ्चालनका लागि एकसय सैनिक पठाउन लागेको हो । इजरायलले जवाफी आक्रमण गर्दा दुई देशबीच द्वन्द्व चर्किनसक्ने ठानिएको छ ।

Royal Enfield Island Ad

इरानले अक्टोबर एक मा गरेको आक्रमणको बदला लिने तयारी इजरायलले गरेको छ । यसका लागि अमेरिका र इरानबीच छलफल भइरहेको बताइएको छ ।

थाड ब्याट्री खासगरी एन्टी ब्यालेस्टिक मिसाइल प्रणाली हो । यसले इरानले प्रतिक्रिया दिएको अवस्थामा इजरायलको वायु रक्षालाई प्रभावकारी बनाउने ठानिएको छ ।

NIBLNIBL
प्रकाशित मिति: सोमबार, असोज २८, २०८१  ०९:२८
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
The British College Banner adThe British College Banner ad
Everest BankEverest Bank
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
SubisuSubisu
Hamro patroHamro patro