site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
२५ र २६ गते काठमाडौंमा प्रहरीको निःशुल्क बस सेवा, यस्तो छ रुट

काठमाडौं । बडादसैँका अवसरमा नेपाल प्रहरीले यो वर्षको महाअष्टमी/महानवमी र विजयादशमीका दिन निःशुल्क बस सेवा सञ्चालन गर्ने भएको छ । असोज २५ र २६ गते काठमाडौंमा निःशुल्क बस सेवा सञ्चालन गरिने प्रहरी प्रधान कार्यालयले जानकारी गराएको छ ।

प्रहरीले दुई रुटमा निःशुल्क बस सेवा सञ्चालन गर्न लागेको हो । रुट नम्बर–१ अन्तर्गत नयाँ बसपार्क, बालाजु, बल्खु, सातदोबाटो, लगनखेल, थापाथली, पुतलीसडक, नक्साल, टिचिङ, चक्रपथ हुँदै बस सञ्चालन गरिनेछ ।

Dabur Nepal
NIC Asia

रुट नम्बर–२ अन्तर्गत एयरपोर्ट, कोटेश्वर, ठिमी, सूर्यविनायक, गौशाला, चाबहिल, चक्रपथ, बालुवाटार, नक्साल, रातोपुल हुँदै बस सञ्चालन गरिने प्रहरीले जनाएको छ ।

दुवै रुटमा बिहान र अपराह्न गरी दुई सिफ्टमा बस सेवा सञ्चालन गरिने जनाइएको छ ।

NIBLNIBL
प्रकाशित मिति: बिहीबार, असोज २४, २०८१  १९:१५
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Everest BankEverest Bank
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
SubisuSubisu
Hamro patroHamro patro