site stats
बाह्रखरी :: Baahrakhari
Baahrakhari KathaBaahrakhari Katha
अर्थ व्यवसाय
Global Ime bankGlobal Ime bank
घर मर्मत तथा सफाइमा भेटायोले ल्यायो दसैँ अफर
SkywellSkywell

काठमाडौं । दसैँको अवसरमा भेटायोले विभिन्न अफर घोषणा गरेको छ । चाडपर्वमो घर तयार गर्न, मर्मत गर्न, सरसफाइ, लुगा धुने र अन्य धेरै कामका लागि भेटायोमा झन्झटरहित सेवा मिल्ने कम्पनीले जनाएको छ ।

भेटायोले काठमाडौं उपत्यकाभित्र घर मर्मत गर्नेदेखि प्लम्बिङ, विद्युतीय काम, सिकर्मी, किट नियन्त्रण, सरसफाइजस्ता सेवा उपलब्ध गराउने बताएको छ ।

Dabur Nepal
NIC Asia

यस्ता छन् दसैँ अफर

मर्मतका कामहरू : चाडपर्व आफ्नो घरको भान्सा मर्मत गर्न १,३०० रुपैयाँ  र बाथरुम सफा गर्न तीन हजार ३८० रुपैयाँ लाग्ने कम्पनीले जनाएको छ ।

लुगा धुने कामप्रति किलोग्राम ८५ रुपैयाँमा हुने र डबल सिरकहरू ४०० रुपैयाँमा सफा गरिने कम्पनीले जनाएको छ । पाँच थानभन्दा बढीको अर्डरमा नि:शुल्क डेलिभरी हुने कम्पनीले जनाएको छ ।

वान बीएचकेको सरसफाइ तीन हजार रुपैयाँ र दुई बीएचकेको ससफाइमा दुई सिटरसोफा नि:शुल्क र तीन बीएचकेको सफाइमा ३ सिटर सोफा नि:शुल्क सफाइ गर्ने कम्पनीले जनाएको छ । न्यूनतम पाँच सिटको सोफा ४०० मा सफा गर्ने बताइएको छ । किचन सफा गर्दा चिम्नी नि:शुल्क सफा गर्ने भेटायोले जनाएको छ ।

निःशुल्क आन्तरिकसहित १५०० (३ फिटसम्म) वा २५०० रुपैयाँ (३–५ फिट) मा चिम्नी सफा गर्ने र भान्साको सिसाहरू सफाइ गर्ने सेवा समावेश रहेको कम्पनीले जनाएको छ । टायल्स र मार्बल सफाइका लागि प्रति वर्ग फुट १२ रुपैयाँ गरी न्यूनतम ५०० वर्ग फुटको ६ हजार रुपैयाँमा निःशुल्क बाथरुम पनि सफा गर्ने कम्पनीले जनाएको छ ।

यस्तै, एयर कन्डिसनसर, एसएस ट्याङ्क, प्लास्टिक ट्याङ्कीको सफा तथा सफाइको व्यवस्था रहेको कम्पनीले जनाएको छ । भेटायो एपबाट सहजै घर मर्मतदेखि अन्य मर्मत सफाइ सेवा उपलब्ध रहेको कम्पनीले जनाएको छ ।

NIBLNIBL
प्रकाशित मिति: आइतबार, असोज १३, २०८१  २३:११
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
Dish homeDish home
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
City Express Money TransferCity Express Money Transfer
सम्पादकीय
SubisuSubisu
Hamro patroHamro patro