site stats
बाह्रखरी :: Baahrakhari
विदेश
Global Ime bankGlobal Ime bank
लेबनानमा इजरायली आक्रमणमा मृत्यु हुनेको संख्या ५५८ पुग्यो

काठमाडौं । लेबनानमा हिजबुल्लाहलक्षित इजरायली हवाई आक्रमणमा मृत्यु हुनेको संख्या ५५८ पुगेको छ । आक्रमणमा १६ सय ४५ जना घाइते भएका छन् ।

इजरायली सेनाले हिजबुल्लाहका १३ सय स्थानमा आक्रमण गरिएको जनाएको छ । आक्रमणका कारण हजारौँ परिवार आफ्नो घर छाड्न बाध्य भएका छन् ।

इजरायली सेनाका अनुसार, हिजबुल्लाहले उत्तरी इजरायलमा २०० भन्दा बढी रकेट प्रहार गरेको छ । 

प्रकाशित मिति: बुधबार, असोज ९, २०८१  ११:५८
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
MPG Admark South Asian UniversityMPG Admark South Asian University
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
Hamro patroHamro patro