site stats
बाह्रखरी :: Baahrakhari
Baahrakhari KathaBaahrakhari Katha
अर्थ व्यवसाय
Global Ime bankGlobal Ime bank
‘नेपाल एडभेन्चर एक्स्पो’ हुँदै
SkywellSkywell

काठमाडौं । ‘नेपाल एडभेन्चर एक्स्पो’ को दोस्रो संस्करण आयोजना हुने भएको छ । एआर भेन्चर्सको आयोजनामा ‘नेपाल एडभेन्चर एक्स्पो’ यही सेप्टेम्बर २८ तारिख शनिबार बिहान १० देखि साँझ ६ बजेसम्म नागपोखरीस्थित अरण्य बुटिक होटेलमा आयोजना हुने कार्यक्रमका आयोजक सोनाम जाङ्बु शेर्पाले जानकारी दिए ।

कार्यक्रमलाई नेपाल पर्यटन बोर्डले सहकार्य र प्रवर्द्धन गर्नेछ ।

Dabur Nepal
NIC Asia

शेर्पाका अनुसार यसअघि नेपालमै पहिलोपटक ‘नेपाल एडभेन्चर एक्स्पो’को पहिलो संस्करण दरबारमार्गस्थित अन्नपूर्ण होटेलमा सफलतापूर्वक कार्यक्रम सम्पन्न भएको थियो ।

यसपटकको एक्स्पोमा १०० भन्दा बढी ब्रान्डका ५० वटा स्टल राखिने बताइएको छ ।

यो पटक दुई हजारभन्दा बढीलाई भ्रमण गराउने योजना रहेको शेर्पाले बताए । उक्त एक्स्पोमा ५० देखि १०० वटा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय ब्रान्डको स्टल राखिने छ । साथै एक्स्पोमा राखेका विभिन्न ब्रान्डले आफ्नो ब्रान्डलाई अन्वेषण गर्ने प्लेटफर्म पाउने उनले जानकारी दिए ।

 

NIBLNIBL
प्रकाशित मिति: सोमबार, असोज ७, २०८१  १८:०९
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
Dish homeDish home
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
City Express Money TransferCity Express Money Transfer
सम्पादकीय
SubisuSubisu
Hamro patroHamro patro