site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
महिन्द्राको दसैँ अफर : ट्र्याक्टर खरिदमा चार लाखसम्म जित्न सकिने
SkywellSkywell

काठमाडौं । महिन्द्रा अटोमोबाइल्सले दसैँ, तिहार र छठलक्षित ‘महिन्द्र उत्सव २०२४’ अफर योजना सार्वजनिक गरेको छ ।

चाडपर्व अवधिमा असोज १ गतेदेखि मंसिर ३० गतेसम्म लागु हुने अफर नेपालका लागि महिन्द्रा अटोमोबाइल र ट्रयाक्टरको आधिकारिक वितरक, अग्नि इन्कर्पोरेटेडले सार्वजनिक गरेको हो ।

KFC Island Ad
NIC Asia

योजनाअन्तर्गत महिन्द्रा ट्रयाक्टर खरिद गर्ने ग्राहकले स्क्र्याच कार्डमार्फत पहिलो मौकामा हात खाली नहुने नगद इनामको छुट पाउने भएका छन् ।

यस्तै, बम्पर इनाममा तीन जनाले एक लाख, दुई लाख र चार लाख नगद जित्ने कम्पनीले जनाएको छ ।

Royal Enfield Island Ad

बम्पर इनामका विजेता ‘लक्की ड्र’मार्फत छनोट गरिने कम्पनीले जनाएको छ ।

'लक्की ड्र'मार्फत दिइने नगद इनाम नेपाली अभिनेत्री स्वस्तिमा खड्काको हातबाट हस्तान्तरण हुने कम्पनीले जनाएको छ ।

NIBLNIBL
प्रकाशित मिति: आइतबार, असोज ६, २०८१  २०:४७
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
Ncell Side Bar LatestNcell Side Bar Latest
Nepatop (PlastNepal)Nepatop (PlastNepal)
national life insurance newnational life insurance new
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
SubisuSubisu
Hamro patroHamro patro