site stats
बाह्रखरी :: Baahrakhari
साहित्य
Global Ime bankGlobal Ime bank
‘मोहनलता विशिष्ट स्रष्टा सम्मान–२०८१’ बाह्रखरीकर्मी खनाललाई

काठमाडौं । ‘मोहनलता विशिष्ट स्रष्टा सम्मान–२०८१’ बाह्रखरीकर्मी राजेश खनाललाई प्रदान गरिने भएको छ । नेपाली भाषा साहित्य र पत्रकारितामा योगदान दिने व्यक्तित्वलाई प्रदान गरिने यो सम्मान खनाललाई प्रदान गरिने निर्णय गरिएको हो । 
 
यो पुरस्कार नारी स्रष्टा समाज विराटनगरका अध्यक्ष ममता मृदुलले आफ्ना बुवा र आमाको नाममा स्थापना गरेकी हुन् । 

यसअघि यो सम्मान सुमन सौरभ, तुलसीहरि कोइराला र विमल वैद्यले प्राप्त गरेका थिए । पुरस्कारको राशि १५ हजार रुपैयाँ छ । 
 

प्रकाशित मिति: बुधबार, असोज २, २०८१  १४:४७
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
Hamro patroHamro patro