site stats
बाह्रखरी :: Baahrakhari
Baahrakhari KathaBaahrakhari Katha
राजनीति
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
एमाले साना दललाई सक्ने खेलमा लाग्यो, कांग्रेसले रोक्नुपर्छ : माधव नेपाल
SkywellSkywell

काठमाडौं । नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधव कुमार नेपालले नेकपा (एमाले) साना दलहरूलाई सक्ने खेलमा लागेको बताएका छन् । शुक्रबार एकीकृत समाजवादी जिल्ला कमिटी उदयपुरले आयोजना गरेको 'सन्देश सभा'मा अध्यक्ष नेपालले दुई तिहाइको दम्भमा संविधान संशोधन गरेर साना पार्टी सक्ने खेल आफूहरूलाई मान्य नहुने बताए ।

उनले संविधान संशोधन गरेर साना पार्टी सक्ने एमालेको उद्देश्य सफल हुन नदिन सत्ता साझेदार दल नेपाली कांग्रेसलाई आग्रह गरे ।

KFC Island Ad
NIC Asia

अध्यक्ष नेपालले नेपालमा पहिलोपटक समाजवादी कार्यक्रम ल्याउने काम एकीकृत समाजवादी पार्टीले गरेको समेत दाबी गरे ।

कम्युनिस्ट पार्टीमध्ये आफ्नो पार्टीले नेपालमा पहिलोपटक समाजवादी कार्यक्रम ल्याएको र जनताको सेवामा लाग्न, देशको माया गर्न, सेवा गर्न, विकास निर्माण गर्न, जनतालाई सुखी र खुसी राखेर काम गर्ने दिशामा लाग्न प्रेरित गरेको जिकिर गरे ।

NIBLNIBL
प्रकाशित मिति: शुक्रबार, भदौ २८, २०८१  १८:१८
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
Dish homeDish home
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
City Express Money TransferCity Express Money Transfer
सम्पादकीय
SubisuSubisu
Hamro patroHamro patro