site stats
बाह्रखरी :: Baahrakhari
कला
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
‘तेल भिसा’को गीत ‘तुकुनको मुकुन मन पर्‍या’मा वृद्ध विपीन

काठमाडौं । चलचित्र ‘तेल भिसा’को गीत ‘तुकुनको मुकुन मन पर्‍या’ सार्वजनिक भएको छ । गीतमा कृष्ण भारद्धाजको संगीत र राजन इशानको एरेञ्ज छ । निर्विकल्पम, कृष्ण भारद्धाज, शंकर अधिकारी घायल र नवीन बिकको शब्द रचना छ । 

शान्तिश्री परियार र साइराज खत्रीको स्वर छ । गीतको भिडियोमा चलचित्रका मुख्य कलाकार विपीन कार्की, पूजा चन्द, बुद्धि तामाङ र जाहन्वी बस्नेत फिचर्ड छन् ।

निर्देशक शंकर घिमिरेको लेखन तथा निर्देशन रहेको चलचित्र मंसिर ७ गतेबाट प्रदर्शनमा आउँदै छ । 

‘तेल भिसा’मा विपीन दोहोरो भूमिकामा छन् । चलचित्रमा विपीनसँगै वर्षा राउत, पूजा चन्द, ऋचा घिमिरे, बुद्धि तामाङ, सुचित्रा उप्रेती र केही विदेशी कलाकारको अभिनय रहेको छ ।

NIBLNIBL
प्रकाशित मिति: बिहीबार, भदौ २७, २०८१  १६:२१
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Hamro patroHamro patro