site stats
बाह्रखरी :: Baahrakhari
कला
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
‘ज्वाइँ साब’को गीत ‘कसम बत्तिको’ सार्वजनिक (भिडियोसहित)
Tiktok banner adTiktok banner ad

काठमाडौं । चलचित्र ‘ज्वाइँ साब’को गीत सार्वजनिक भएको छ । काठमाडौंमा आज एक कार्यक्रम आयोजना गर्दै ‘कसम बत्तिको’ बोलको गीत सार्वजनिक गरिएको हो । 

गीतमा यादव लम्सालको शब्द रहेको गीतमा अर्जुन पोखरेलको संगीत छ । निशान भट्टराई र समीक्षा अधिकारीको स्वर छ । 

भिडियोमा चलचित्रका मुख्य कलाकारहरू जितु नेपाल, नीति शाह, रमेश बुढाथोकी, बुद्धि तामाङ, हिमेश पन्तलगायत कलाकार छन् । 

विवाहको सेटपमा खिचिएको भिडियोमा कमेडी समेत देख्न सकिन्छ । चलचित्र असोज २४ गते रिलिज हुनेछ । 

NIBLNIBL
प्रकाशित मिति: बुधबार, भदौ २६, २०८१  १५:१६
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Hamro patroHamro patro