site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
सीटीईभीटीअन्तर्गत स्वास्थ्यका ६ कार्यक्रमको पाठ्यक्रम परिमार्जन 

काठमाडौं । प्राविधक शिक्षा तथा व्यावसायिक तालिम परिषद् (सीटीईभीटी)ले प्रमाणपत्र तहका ६ कार्यक्रमको पाठ्यक्रम परिमार्जन गरेको छ । सीटीईभीटीले यही शैक्षिकसत्रबाट लागु हुने गरी स्वास्थ्यका ६ कार्यक्रमको पाठ्यक्रम हेरफेर गरेको हो ।

नर्सिङ र मिडवाइफ्रीबाहेकका पीसीएल/डिप्लोमा इन हेल्थ साइन्समा भर्ना भएका प्रथम वर्षका विद्यार्थीलाई नयाँ पाठ्यक्रम लागु हुनेछ ।

यस्तै, पीसीएल इन जनरल मेडिसिन, सर्टिफिकेट इन मेडिकल ल्याब्रोटरी टेक्नोलोजी, सर्टिफिकेट इन डाइग्नोस्टिक रेडियोग्राफी र डिप्लोमा इन योग एन्ड नेचुरोथेरापीका विद्यार्थीलाई परिमार्जित पाठ्यक्रम दोस्रो र तेस्रो वर्षमा लगु हुनेछ ।

मातहतका सबै शैक्षिक संस्थालाई परिमार्जित पाठ्यक्रमानुसार अध्यापन गराउन सीटीईभीटीले निर्देशन दिएको छ ।

asdff-1725775483.png
 

NIBLNIBL
प्रकाशित मिति: आइतबार, भदौ २३, २०८१  ११:५०
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
हेलचेक्य्राइँको दोषी को ?
हेलचेक्य्राइँको दोषी को ?
Hamro patroHamro patro