site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
सीटीईभीटीअन्तर्गत स्वास्थ्यका ६ कार्यक्रमको पाठ्यक्रम परिमार्जन 

काठमाडौं । प्राविधक शिक्षा तथा व्यावसायिक तालिम परिषद् (सीटीईभीटी)ले प्रमाणपत्र तहका ६ कार्यक्रमको पाठ्यक्रम परिमार्जन गरेको छ । सीटीईभीटीले यही शैक्षिकसत्रबाट लागु हुने गरी स्वास्थ्यका ६ कार्यक्रमको पाठ्यक्रम हेरफेर गरेको हो ।

नर्सिङ र मिडवाइफ्रीबाहेकका पीसीएल/डिप्लोमा इन हेल्थ साइन्समा भर्ना भएका प्रथम वर्षका विद्यार्थीलाई नयाँ पाठ्यक्रम लागु हुनेछ ।

Dabur Nepal
NIC Asia

यस्तै, पीसीएल इन जनरल मेडिसिन, सर्टिफिकेट इन मेडिकल ल्याब्रोटरी टेक्नोलोजी, सर्टिफिकेट इन डाइग्नोस्टिक रेडियोग्राफी र डिप्लोमा इन योग एन्ड नेचुरोथेरापीका विद्यार्थीलाई परिमार्जित पाठ्यक्रम दोस्रो र तेस्रो वर्षमा लगु हुनेछ ।

मातहतका सबै शैक्षिक संस्थालाई परिमार्जित पाठ्यक्रमानुसार अध्यापन गराउन सीटीईभीटीले निर्देशन दिएको छ ।

asdff-1725775483.png
 

NIBLNIBL
प्रकाशित मिति: आइतबार, भदौ २३, २०८१  ११:५०
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Everest BankEverest Bank
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
SubisuSubisu
Hamro patroHamro patro