site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
पाल्पामा भारी वर्षा
Tiktok banner adTiktok banner ad

काठमाडौं । पाल्पामा भारी वर्षा मापन गरिएको छ । शुक्रबार बिहान ४ः३५ बजे पाल्पाको जाल्पा, कुमलगाउँ, गैँडाकोट र आसपास भारी वर्षा मापन गरिएको जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।

सो क्षेत्र भइ बहने अरुन खोला, फुर्बा खोला, रामदी खोला र अन्य स–साना खोलाहरूमा आकस्मिक बाढीको जोखिम छ । साथै, होचो भू–भागमा डुबानको जोखिम रहेकोले सतर्कता अपनाउन विभागले अनुरोध गरेको छ ।

NIBLNIBL
प्रकाशित मिति: शुक्रबार, भदौ २१, २०८१  ०५:२७
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Hamro patroHamro patro