site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
तोकिएकोभन्दा बढी शुल्क लिने प्राविधिक शिक्षालयलाई सीटीईभीटीद्वारा कारबाहीको चेतावनी 

काठमाडौं । प्राविधिक शिक्षा तथा व्यवसायिक तालिम परिषद् (सीटीईभीटी)ले तोकिएकोभन्दा बढी शुल्क लिने प्राविधिक शिक्षालयलाई कारबाहीको चेतावनी दिएको छ । प्रमाणपत्र, डिप्लोमा तथा प्रि–डिप्लोमा तहका कार्यक्रमहरूका सन्दर्भमा यस्तो चेतावनी दिइएको हो ।
 
परिषद् अन्तरगत गैरनाफामूलक प्रतिष्ठानहरूलाई परिषद् कार्यालयसँग भएको सम्झौताअनुसार शुल्क लिन सीटीईभीटीले भनेको छ । उक्त सम्झौतामा संस्थागत शिक्षालयहरूले तोकिएको शुल्कको ७० प्रतिशतमा ननाघ्नेगरी कायम गर्नुपर्ने उल्लेख छ ।
 
तोकिएकोभन्दा बढी शुल्क लिएको प्रमाणित भए परिषद् ऐन, नियमअनुसार कारबाही गरिने सीटीईभीटीले चेतावनी दिएको छ । 
 

NIBLNIBL
प्रकाशित मिति: शुक्रबार, भदौ १४, २०८१  १२:४२
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
हेलचेक्य्राइँको दोषी को ?
हेलचेक्य्राइँको दोषी को ?
Hamro patroHamro patro