site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
तोकिएकोभन्दा बढी शुल्क लिने प्राविधिक शिक्षालयलाई सीटीईभीटीद्वारा कारबाहीको चेतावनी 
SkywellSkywell
Royal Enfield Island Ad
KFC Island Ad
NIC Asia

काठमाडौं । प्राविधिक शिक्षा तथा व्यवसायिक तालिम परिषद् (सीटीईभीटी)ले तोकिएकोभन्दा बढी शुल्क लिने प्राविधिक शिक्षालयलाई कारबाहीको चेतावनी दिएको छ । प्रमाणपत्र, डिप्लोमा तथा प्रि–डिप्लोमा तहका कार्यक्रमहरूका सन्दर्भमा यस्तो चेतावनी दिइएको हो ।
 
परिषद् अन्तरगत गैरनाफामूलक प्रतिष्ठानहरूलाई परिषद् कार्यालयसँग भएको सम्झौताअनुसार शुल्क लिन सीटीईभीटीले भनेको छ । उक्त सम्झौतामा संस्थागत शिक्षालयहरूले तोकिएको शुल्कको ७० प्रतिशतमा ननाघ्नेगरी कायम गर्नुपर्ने उल्लेख छ ।
 
तोकिएकोभन्दा बढी शुल्क लिएको प्रमाणित भए परिषद् ऐन, नियमअनुसार कारबाही गरिने सीटीईभीटीले चेतावनी दिएको छ । 
 

NIBLNIBL
प्रकाशित मिति: शुक्रबार, भदौ १४, २०८१  १२:४२
Sipradi LandingSipradi Landing
प्रतिक्रिया दिनुहोस्
NTCNTC
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
City Express Money TransferCity Express Money Transfer
सम्पादकीय
न्यायालयको अवहेलनाको लक्ष्मणरेखा
न्यायालयको अवहेलनाको लक्ष्मणरेखा
SubisuSubisu
Hamro patroHamro patro