site stats
बाह्रखरी :: Baahrakhari
कला
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
फ्राइडे रिलिज : ‘वर एण्ड बधु’ आजबाट प्रदर्शनमा 

काठमाडौं । फ्राइडे रिलिज अन्तर्गत नेपाली कथानक चलचित्र ‘वर एण्ड बधु’ आजबाट रिलिज भएको छ । मिलन चाम्सको निर्देशन रहेको चलचित्र आजबाट रिलिजमा आएको हो ।

चलचित्रको मुख्य भूमिकामा विवेक कर्माचार्य र आँचल शर्मा छन् । चलचित्रमा विजय लामा, किरण केसी, हिउँवाला गौतम, सरिता लामिछाने, अन्सु महर्जन, दिनेश काफ्ले, यमन श्रेष्ठ, सृष्टि खड्का, गरिमा शर्मालगायतको पनि अभिनय छ । 

एलआरके प्रोडक्सनको ब्यानरमा निर्माण भएको चलचित्रमा सुदीप बरालको छायांकन तथा प्रदीप भारद्वाजको लेखन छ । 
 

NIBLNIBL
प्रकाशित मिति: शुक्रबार, भदौ १४, २०८१  १०:२८
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
Hamro patroHamro patro