site stats
बाह्रखरी :: Baahrakhari
कला
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
यस्तो छ चलचित्र ‘साम्बाला’को ट्रेलर

काठमाडौं । चलचित्र ‘साम्बाला’को ट्रेलर सार्वजनिक गरिएको छ । आज एक कार्यक्रम गर्दै निर्माणपक्षले चलचित्रको ट्रेलर सार्वजनिक गरेको हो । 

ट्रेलरमा बहुपतिप्रथा, त्यसलाई स्थानीय समाजले हेर्ने दृष्टिकोण, श्रीमानले छोडेर गएपछि एक्लो बनेकी प्रेगनेन्ट महिलाको कथा छ । परिवार र समाजले श्रीमानले छोडेर गएपछि हेर्ने दृष्टिकोण र श्रीमानको खोजीमा निस्किएकी प्रेगनेन्ट महिलाको कथा ट्रेलरमा देखाइएको छ । 

यो सिनेमाले स्वीटजरल्यान्डमा आयोजित ७७ औं लोकार्नो फिल्म फेस्टिभलमा उत्कृष्ट अभिनेत्रीतर्फको अवार्ड जितेको थियो । ‘साम्बाला’की नायिका थिन्ले ल्हामोले उत्कृष्ट अभिनयका लागि ‘बोक्कालिनो डिओर’ अवार्ड जितेकी थिइन् । 

मिनवहादुर भामद्वारा निर्देशित चलचित्र ‘साम्बाला’ नेपालमा भदौ २८ गते प्रदर्शनमा आउँदै छ । 

NIBLNIBL
प्रकाशित मिति: मंगलबार, भदौ ११, २०८१  १७:४५
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
प्रतिगमनको दिवास्वप्न नदेख !
प्रतिगमनको दिवास्वप्न नदेख !
Hamro patroHamro patro