site stats
बाह्रखरी :: Baahrakhari
साहित्य
Global Ime bankGlobal Ime bank
श्याम आशालाई धनमान लघुकथा पुरस्कार 
Dabur Nepal
NIC Asia

भक्तपुर । लघुकथा समाज, नेपालले १७औँ लघुकथा दिवसका अवसरमा धनमान लघुकथा पुरस्कार–२०८१ प्रदान गरेको छ । शनिबार भक्तपुरमा आयोजित कार्यक्रममा प्रा. डा. कुमारप्रसाद कोइरालाले भक्तपुरकै लघुकथाकार श्याम आशालाई उक्त पुरस्कार प्रदान गरे ।

प्रा. डा. कोइरालाले आख्यानको सबैभन्दा छोटो उपविधा लघुकथामा पछिल्लो समय उल्लेख्य प्रगति भएको बताए । समाजले लघुकथाको उन्नयनमा खेलेको भूमिकाको चर्चा गर्दै उनले यस किसिमका पुरस्कार र सम्मानले स्रष्टालाई लेखनमा ऊर्जा मिल्ने विश्वास व्यक्त गरे ।

कार्यक्रममा समाजका अध्यक्ष साहित्यकार गोपाल अश्क, ध्रुव मधिकर्मी, श्रीबाबु कार्की, सुमन सौरभ, छविरमण सिलवाल, भक्तराज श्रेष्ठ, पुरस्कारका संस्थापक धनमान श्रेष्ठ र पुरस्कृत व्यक्तित्व श्याम आशाले पनि बोलेका थिए ।

NIBLNIBL
प्रकाशित मिति: शनिबार, भदौ ८, २०८१  २२:०४
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Everest BankEverest Bank
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
SubisuSubisu
Hamro patroHamro patro