site stats
बाह्रखरी :: Baahrakhari
साहित्य
Global Ime bankGlobal Ime bank
श्याम आशालाई धनमान लघुकथा पुरस्कार 
SkywellSkywell
Dabur Nepal
NIC Asia

भक्तपुर । लघुकथा समाज, नेपालले १७औँ लघुकथा दिवसका अवसरमा धनमान लघुकथा पुरस्कार–२०८१ प्रदान गरेको छ । शनिबार भक्तपुरमा आयोजित कार्यक्रममा प्रा. डा. कुमारप्रसाद कोइरालाले भक्तपुरकै लघुकथाकार श्याम आशालाई उक्त पुरस्कार प्रदान गरे ।

प्रा. डा. कोइरालाले आख्यानको सबैभन्दा छोटो उपविधा लघुकथामा पछिल्लो समय उल्लेख्य प्रगति भएको बताए । समाजले लघुकथाको उन्नयनमा खेलेको भूमिकाको चर्चा गर्दै उनले यस किसिमका पुरस्कार र सम्मानले स्रष्टालाई लेखनमा ऊर्जा मिल्ने विश्वास व्यक्त गरे ।

कार्यक्रममा समाजका अध्यक्ष साहित्यकार गोपाल अश्क, ध्रुव मधिकर्मी, श्रीबाबु कार्की, सुमन सौरभ, छविरमण सिलवाल, भक्तराज श्रेष्ठ, पुरस्कारका संस्थापक धनमान श्रेष्ठ र पुरस्कृत व्यक्तित्व श्याम आशाले पनि बोलेका थिए ।

NIBLNIBL
प्रकाशित मिति: शनिबार, भदौ ८, २०८१  २२:०४
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
Dish homeDish home
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
SubisuSubisu