site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
नारायण खड्काले ९ मिनेट ३० सेकेन्डको प्रश्न सोधेपछि... 
फाइल तस्बिर ।

काठमाडौं । नेपाली कांग्रेसका सांसद डा. नारायण खड्काले ९ मिनेट ३० सकेन्डको प्रश्न सोधेपछि प्रधानमन्त्री केपी शर्मा ओलीले कटाक्ष गरेका छन् । 

बिहीबारको प्रतिनिधिसभा बैठकमा प्रधानमन्त्रीसँगको प्रश्नोत्तरमा खड्काले बधाई दिँदै लामो प्रश्न सोधेका थिए । सभामुख देवराज घिमिरेले खड्काले नै ९ मिनेट ३० सेकेन्ड लिएको बताए । उनले प्रश्न संक्षिप्त गर्ने गरेको सुनाए । 

KFC Island Ad
Dabur Nepal
NIC Asia

आजको बैठकमा १३ जनाले नाम टिपाएका छन् । प्रश्नोत्तरको समय एक घण्टा राखिएको सभामुखले जानकारी गराए । त्यसको जवाफ दिने क्रममा प्रधानमन्त्री केपी शर्मा ओलीले खड्काको प्रश्न कहाँनिर हो भन्ने आफूले पत्ता लगाउन नसकेको बताए । ओलीले त्यसो भन्दा संसद्‌मा हाँसो चल्यो ।

“माननीय सदस्यले प्रश्न कहाँनिर गर्नुहुन्छ भनेर ध्यानपूर्वक सुनिरहेको थिएँ । खासमा प्रश्न फेला पार्नै मुस्किल पर्‍यो,” प्रधानममन्त्री ओलीले भने, “यो प्रश्नभन्दा पनि सुझावपत्र जस्तो छ । यसमा प्रश्नमा भन्दा पनि सोलुशन आफैँमा आएको छ ।”

NIBLNIBL
प्रकाशित मिति: बिहीबार, भदौ ६, २०८१  १५:३१
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
The British College Banner adThe British College Banner ad
Everest BankEverest Bank
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
SubisuSubisu
Hamro patroHamro patro