site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
दुर्घटनामा परी सर्केगाड गाउँपालिकाका उपाध्यक्ष कार्कीको निधन

सिमकोट । सवारी दुर्घटनामा परी हुम्लाको सर्केगाड गाउँपालिकाका उपाध्यक्ष चन्द्रसिंह कार्कीको निधन भएको छ । सुर्खेतबाट नेपालगन्जतर्फ जाँदै गरेको कर्णाली प्रदेश०२००१ख १०११ नम्बरको फोर्स गाडी सुर्खेतकै भेरीगंगा नगरपालिका–५, एमाले मोडमा दुर्घटना हुँदा उनी सख्त घाइते भएका थिए ।

नेपालगन्ज मेडिकल कलेजमा उपचारका क्रममा उपाध्यक्ष कार्कीको गए राति निधन भएको अस्पतालले जनाएको छ ।

उनी नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र)का तर्फबाट गत स्थानीय तह  निर्वाचनमा उपाध्यक्ष पदमा निर्वाचत भएका थिए । रासस

प्रकाशित मिति: मंगलबार, भदौ ४, २०८१  ०९:२१
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
MPG Admark South Asian UniversityMPG Admark South Asian University
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
Hamro patroHamro patro