site stats
बाह्रखरी :: Baahrakhari
खेल
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
नेपाली क्रिकेट टिम भारत प्रस्थान 

काठमाडौं । नेपाली राष्ट्रिय क्रिकेट टिम प्रशिक्षणका निम्ति भारततर्फ प्रस्थान गरेको छ । आईसीसी क्रिकेट विश्वकप लिग–२ अन्तर्गत क्यानडामा हुने एकदिवसीय शृंखलाको तयारीका निम्ति टिम सोमबार भारत प्रस्थान गरेको नेपाल क्रिकेट संघ (क्यान)ले जनाएको छ ।

नेपाली टिमले भारतमा दुई हप्ता बिताउनेछ । नेपालले भारतको बेंगलुरुस्थित राष्ट्रिय क्रिकेट एकेडेमीमा अभ्यास गर्नेछ ।

machhapuchchhre Bank banner admachhapuchchhre Bank banner ad
प्रकाशित मिति: सोमबार, साउन २८, २०८१  १३:४५
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
Hamro patroHamro patro