विदेश
वासिङटन । अमेरिका, इजिप्ट र कतारले एक संयुक्त वक्तव्य जारी गरी इजरायल र हमासलाई युद्धविराम र बन्धक रिहाइको सहमतिमा पुग्न आग्रह गरेका छन् ।
इजरायलले प्रस्तावित वार्ताका निम्ति सम्झौताकर्ता पठाउने जनाएको छ । उक्त वार्ता अगस्ट १५ मा दोहा वा कायरोमा हुनेछ । हमासले तत्कालै कुनै प्रतिक्रिया जनाएको छैन ।
तीन देशले दुवै पक्षलाई थप ढिलाइ नगरी सहमतिमा पुग्न आग्रह गरेका छन् । बीबीसीबाट ।
प्रकाशित मिति: शुक्रबार, साउन २५, २०८१ ०९:२०
प्रतिक्रिया दिनुहोस्