site stats
बाह्रखरी :: Baahrakhari
प्रविधि
Global Ime bankGlobal Ime bank
गुगलले फोटो सम्पादन गर्न नयाँ सुविधाहरू थप्ने
Dabur Nepal
NIC Asia

वासिंटन । गुगलले प्रयोगकर्ताको अनुभव सुधार गर्न र तस्बिर व्यवस्थापनलाई सरल बनाउने उद्देश्यले आफ्नो गुगल फोटो एपमा नयाँ सुधारको घोषणा गरेको छ ।

यो मुख्य अपडेटमध्ये गुगलमा संकलित गरिएका तस्बिरहरू सम्पादन गर्न छिटो र सजिलो तरिकाको परिचय हो । उक्त कम्पनीले नयाँ सम्पादनको विकल्पका लागि सुविधा सुनिश्चित गरेको छ । यसले प्रयोगकर्ताहरूलाई केवल एक क्लिकमा तस्बिर सम्पादन उपकरणहरूमा प्रत्यक्ष पहुँच प्रदान गर्छ ।

यी सुविधाहरू विशेष गरी पुराना फोटो साझा गर्ने वा व्यवस्थित सम्पादन प्रविधिहरूको आनन्द लिने प्रयोगकर्ताहरूका लागि उपयोगी हुने गुगलले जनाएको छ । यी अपडेटहरूले प्रयोगकर्ता–अनुकूल फोटो व्यवस्थापनको अनुभव प्रदान गर्न आफ्नो प्रतिबद्धता रहेको कम्पनीले उल्लेख गरेको छ । रासस/क्यूएनए

NIBLNIBL
प्रकाशित मिति: आइतबार, साउन २०, २०८१  ०७:०२
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Everest BankEverest Bank
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
SubisuSubisu
Hamro patroHamro patro