site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
एमाले सचिवालय बैठक बिहीबार

काठमाडौं । नेकपा (एमाले)को सचिवालय बैठक आउँदो बिहीबार बस्ने भएको छ । 

उक्त बैठकबाट केन्द्रीय नेताहरूको कार्यविभाजन गरिने एमाले प्रचार विभाग प्रमुख राजेन्द्र गौतमले जानकारी दिए । बैठक ललितपुरको च्यासलस्थित पार्टी मुख्यालयमा बस्ने तय छ ।

गएको असार २६ गते बसेको सचिवालय बैठकबाट पार्टीका केन्द्रीय नेताहरूको कार्यविभाजन हेरफेर गर्ने निर्णय गरिएको थियो । सोही निर्णयानुसार कार्यविभाजनसम्बन्धी मापदण्ड बनाएर आउँदो सचिवालय बैठकमा केन्द्रीय नेताको कार्यविभाजन गर्न लागिएको प्रचार विभाग प्रमुख गौतमले जानकारी दिए । रासस

NIBLNIBL
प्रकाशित मिति: सोमबार, साउन १४, २०८१  १३:२९
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
हेलचेक्य्राइँको दोषी को ?
हेलचेक्य्राइँको दोषी को ?
Hamro patroHamro patro