अर्थ व्यवसाय
काठमाडौं । कृषि तथा पशुपन्छी विकास मन्त्रालयका कर्मचारी आन्दोलनमा उत्रिएका छन् । चारबुँदे मागसहित कृषितर्फका प्राविधिक कर्मचारीहरू आन्दोलनमा उत्रिएका हुन् ।
उनीहरूले संघमा समायोजन भएका कृषि सेवाअन्तर्गत कृषितर्फका कुल दरबन्दीमा रहेका ३२८ जना समेतको स्थायी दरबन्दी कायम गरी रिक्त पदमा नियमित पदपूर्ति हुने व्यवस्था गर्नुपर्ने माग राखेका छन् ।
त्यस्तै, संघमा समायोजन भएका कृषि सेवाअन्तर्गत कृषितर्फका प्राविधिक कर्मचारीहरूको न्यायोचित वृत्ति विकास सुनिश्चित गर्नुपर्ने पनि माग छ ।
यस्ता छन् कर्मचारीका माग
प्रकाशित मिति: सोमबार, असार ३१, २०८१ १४:१९
प्रतिक्रिया दिनुहोस्