site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
यी जिल्लाका नदी र खोलामा आज बाढीको उच्च जोखिम
फाइल तस्बिर ।
SkywellSkywell

काठमाडौं । केही नदी तथा खोलामा आज बाढीको उच्च जोखिम रहेको छ । मधेस, कोसी अन्य केही प्रदेशमा भारी वर्षाको सम्भावना रहेकाले बाढीको उच्च जोखिम भएको हो । 

इलाम, झापा, ताप्लेजुङ, पाँचथर, मोरङ, सुनसरी, तेह्रथुम, उदयपुर, सप्तरी, सिरहा, धनुषा, महोत्तरी, सर्लाही, रौतहटका नदी तथा खोलामा आकास्मिक बाढीको उच्च जोखिम छ । 

Dabur Nepal
NIC Asia

मकवानपुर, सिन्धुली, काभ्रेपलाञ्चोक, ललितपुर, भक्तपुर, काठमाडौं, सिन्धुपाल्चोक, दोलखा, गोरखा, तनहुँका नदी तथा खोलामा पनि बाढीको जोखिम छ । 

लम्जुङ, कास्की, पर्वत, म्याग्दी, नवलपरासी, कपिलवस्तु, रुपन्देही र आसपासका जिल्ला भएर बग्ने अधिकांश स–साना नदी तथा खोलामा बहाव बढ्ने तथा आकस्मिक बाढीको मध्यम जोखिमको पूर्वानुमान रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ । त्यसैले उच्च सावधानी अपनाउन विभागको आग्रह छ । 

आज तमोरका साथै कमला नदी र भोलि कन्काई नदीले सतर्कता तह पार गर्ने पूर्वानुमान रहेकाले नदी तटीय क्षेत्रमा अति उच्च सतर्कता अपनाउन विभागले सचेत गराएको छ ।   
 

NIBLNIBL
प्रकाशित मिति: बुधबार, असार २६, २०८१  १०:३७
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
Dish homeDish home
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
City Express Money TransferCity Express Money Transfer
सम्पादकीय
SubisuSubisu