site stats
बाह्रखरी :: Baahrakhari
Baahrakhari KathaBaahrakhari Katha
अर्थ व्यवसाय
Global Ime bankGlobal Ime bank
एक्सप्रेस–टी विद्युतीय ट्याक्सीको बालकुमारी सर्भिस सेन्टर १५ घण्टा खुला
SkywellSkywell

कठमाडौं । एक्सप्रेस–टी विद्युतिय ट्याक्सीको बालकुमारीस्थित सर्भिस सेन्टरले १५ घण्टा सेवा दिने भएको छ । सर्भिस सेन्टर अब बिहान ६ः३० देखि राति ९ः३० बजेसम्म खुला रहने भएको हो ।

एक्सप्रेस–टी विद्युतीय ट्याक्सीको सर्भिसिङ तथा चार्जिङ सुविधासहितको सर्भिस सेन्टरमा थप कार्यावधिमार्फत ग्राहक सेवालाई परिष्कृत पारिएको कम्पनीले जनाएको छ ।

KFC Island Ad
NIC Asia

कम्पनीले बालकुमारीस्थित एक्सप्रेस–टीको थ्री एस शो रुमबाट सेल्स, स्पेयर र सर्भिस सेवा उपलब्ध रहेको जनाएको छ ।

नयाँ प्रविधिका साथ आकर्षक तथा सुरक्षित बनावट, पर्याप्त ठाउँ भएको ठूलो गाडी, सामान राख्न पर्याप्त बुट स्पेसले गर्दा यो विद्युतीय ट्याक्सी धेरैको रोजाइमा परेको कम्पनीको जिकिर छ ।

एक्सप्रेस–टीमा एक वर्षको गाडीको बिमा, तीन वर्षसम्मको निःशुल्क सर्भिसिङ, एक लाख ६० हजार किमिसम्मको ब्याट्री र मोटरमा वारेन्टी छ ।

बालकुमारीका साथै भक्तपुर, गोंगबु र कपनमा पनि एक्सप्रेस–टीका निम्ति फास्ट चार्जरको व्यवस्था छ । चाँडै खाँडीचौर र कटारीमा पनि ट्याक्सीका लागि फास्ट चार्जर राख्ने कम्पनीले जनाएको छ ।

NIBLNIBL
प्रकाशित मिति: आइतबार, असार २३, २०८१  १६:१९
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
Dish homeDish home
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
City Express Money TransferCity Express Money Transfer
सम्पादकीय
किन नहोस् त देश बर्बाद !
किन नहोस् त देश बर्बाद !
SubisuSubisu
Hamro patroHamro patro