site stats
बाह्रखरी :: Baahrakhari
Baahrakhari KathaBaahrakhari Katha
देश
Global Ime bankGlobal Ime bank
यी जिल्लाका नदीमा पानीको बहाव बढ्ने, सावधानी अपनाउन आग्रह
SkywellSkywell

काठमाडौं । देशभर वर्षा भइरहेको छ । वर्षासँगै आकस्मिक बाढीको सम्भावना रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ । 

आज दाङ, बाँके, बर्दिया, कैलाली, कन्चनपुर, डडेलधुरा, डोटी र आसपासका जिल्ला भई बहने अधिकांश स–साना नदीहरूमा बहाव बढ्ने विभागले जनाएको छ । 

KFC Island Ad
NIC Asia

साथै, केही स–साना नदीमा आकस्मिक बाढीको उच्च जोखिम रहने पूर्वानुमान गरिएको छ । ती क्षेत्र आसपास बस्नेहरूलाई सावधानी अपनाउन विभागले अनुरोध गरेको छ ।

विभागका अनुसार देशभर साधारणतयादेखि पूर्णतया बदली रहनेछ । सबै प्रदेशका धेरै स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ । 

कोसी, वाग्मती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका थोरै स्थानमा तथा मधेस प्रदेशका एक–दुई स्थानमा भारी देखि धेरै भारी वर्षाको सम्भावना छ । साथै गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका एक–दुई  स्थानमा अति भारी वर्षाको पनि सम्भावना रहेको विभागले जनाएको छ । 

GR2wrzFXMAAmIz6-1720327371.jpg

GR2wrzMXoAAFYP5-1720327371.jpg


 

NIBLNIBL
प्रकाशित मिति: आइतबार, असार २३, २०८१  १०:२७
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
Dish homeDish home
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
City Express Money TransferCity Express Money Transfer
सम्पादकीय
किन नहोस् त देश बर्बाद !
किन नहोस् त देश बर्बाद !
SubisuSubisu
Hamro patroHamro patro